Banner
बजेटको अभावमा रोकिएको गाईघाट–फत्तेपुर सडकको कामले निरन्तरता पाउने
उदयपुर । गाईघाट–फत्तेपुर सडकको कामले अब निरन्तरता पाउने भएको छ । रकम अभावले अलपत्र परेको गाईघाट–फत्तेपुर सडकलाई दुई लेनको बनाएर कालोपत्रे गर्ने गरी अघिल्लो वर्ष सुरु गरिएको सडक निर्माणको काम सुरु गरिएको हो । डिभिजन सडक कार्यलयका प्रमुख सहितको टोली आएर स्थलगत निरिक्षण गरेर चालु आर्थिक बर्षमा सडक निर्माणका लागि प्रयाप्त बजेट रहेकोले रकम अभावका […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकामा नगर अस्पताल संचालन हुने नगर प्रमुख बस्नेतलाई स्वास्थ्य मन्त्री पौडेलले दिए साथ
गाईघाट / त्रियुगा नगरपालिकाले नगर अस्पताल संचालन गर्ने निर्णय गरेको छ । त्रि.न.पा-५ देउरीमा रहेको देउरी स्वस्थ्य चौकीलाई त्रियुगा नगर अस्पताल संचालन गर्ने निर्णय गरेको हो । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार देउरी स्वस्थ्य चौकीलाई नगर अस्पतालका रुपमा संचालन गर्न लागिएको नगर प्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिए । उदयपुर जिल्ला अस्पतालको स्तरवृद्धि भए संगै […]
पूरा पढ्नुहोस्
त्रियुगा नगर प्रमुख बस्नेत जब पहिरो पिडितको लागि राहत लिएर पुगे
गाईघाट / त्रियुगा नगरपालिकामा पहिरोको कारण एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका वडा न. १५ खाबुको तोरिबारीमा पहिरोले घर पुरीदा चेतन मगरको ९ बर्षिया छोरी रुपकलाको घटना स्थलमै मृत्यु भएको हो । पहिरोका कारण जोखिमयुक्त रहेका १५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको नगर प्रमुख बसन्त कुमार बस्नेतले जनाकारी दिए । बस्नेतका अनुसार सुरक्षित स्थानमा […]
पूरा पढ्नुहोस्
गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक
काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको […]
पूरा पढ्नुहोस्
गाईघाट बालश्रम निवारण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
सौरभ आलेमगर असार १५ बालक्लब , बाल संजाल तथा बिद्यालयस्तरका बालबालिकाहरु संग बालश्रम निवारण सम्बन्धि चेतनामूलक कार्यक्रम शनिबार गाईघाटमा सम्पन्न भएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि त्रियुगाका उपप्रमुख महेश्वरी राईले बालश्रम अन्त्य गर्न स्थानीय सरकारबाट विभिन्न निति निर्माण भएता पनि गरिबी अशिक्षित परिवारबाट अलग भएकै कारण बालश्रम मुक्त नभएको दुख प्रकट […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकाले पाँच वटा टोलबिकासलाई गरे नमुना टोल बिकास घोषणा ! तेस मध्ये बरुवाटार बने उत्कृस्ट
गाईघाट / त्रियुगा नगरपालिकाले पाँच वटा टोलबिकासलाई नमुना टोल बिकास घोषणा गरेका छन् । नगरपलिका अन्तर्गत ४०१ वटा दर्ता भएका टोलबिकास मध्ये पाँच वटा वडा न.३ का मोति आदर्श, वडा न.९ का नमुना, वडा न.१० का समाबेसी, वडा न.११ का बरुवाटार र वडा न. १३ का मखमली नमुना टोल बिकास घोषणा भएका हुन् । यहि […]
पूरा पढ्नुहोस्