समाचार
त्रियुगा नगर प्रमुख बस्नेत जब पहिरो पिडितको लागि राहत लिएर पुगे
गाईघाट / त्रियुगा नगरपालिकामा पहिरोको कारण एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका वडा न. १५ खाबुको तोरिबारीमा पहिरोले घर पुरीदा चेतन मगरको ९ बर्षिया छोरी रुपकलाको घटना स्थलमै मृत्यु भएको हो । पहिरोका कारण जोखिमयुक्त रहेका १५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको नगर प्रमुख बसन्त कुमार बस्नेतले जनाकारी दिए । बस्नेतका अनुसार सुरक्षित स्थानमा […]
पूरा पढ्नुहोस्
गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक
काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको […]
पूरा पढ्नुहोस्
गाईघाट बालश्रम निवारण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
सौरभ आलेमगर असार १५ बालक्लब , बाल संजाल तथा बिद्यालयस्तरका बालबालिकाहरु संग बालश्रम निवारण सम्बन्धि चेतनामूलक कार्यक्रम शनिबार गाईघाटमा सम्पन्न भएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि त्रियुगाका उपप्रमुख महेश्वरी राईले बालश्रम अन्त्य गर्न स्थानीय सरकारबाट विभिन्न निति निर्माण भएता पनि गरिबी अशिक्षित परिवारबाट अलग भएकै कारण बालश्रम मुक्त नभएको दुख प्रकट […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकाले पाँच वटा टोलबिकासलाई गरे नमुना टोल बिकास घोषणा ! तेस मध्ये बरुवाटार बने उत्कृस्ट
गाईघाट / त्रियुगा नगरपालिकाले पाँच वटा टोलबिकासलाई नमुना टोल बिकास घोषणा गरेका छन् । नगरपलिका अन्तर्गत ४०१ वटा दर्ता भएका टोलबिकास मध्ये पाँच वटा वडा न.३ का मोति आदर्श, वडा न.९ का नमुना, वडा न.१० का समाबेसी, वडा न.११ का बरुवाटार र वडा न. १३ का मखमली नमुना टोल बिकास घोषणा भएका हुन् । यहि […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकामा संस्थागत बिद्यालयहरुले विविध भन्दै अभिभाबक संग चर्को शुल्क लिदै
गाईघाट / उदयपुरको त्रियुगा नगरपालिकामा संस्थागत बिद्यालयहरुले विविध भन्दै अभिभाबक संग चर्को शुल्क लिएका छन् । प्रथम त्रैमासिक परिक्षा सुरु हुनै लाग्दा अभिभाबकहरु संग क्यानभास एकेडेमी, प्यारडाइस सेकेण्डरी, लालिगुरास र सगरमाथा बिद्यालयले चर्को शुल्क लिएका हुन् । विद्यमान शिक्षा ऐन तथा नियमावलीमा विद्यालयको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहमा आएपछि निजी विद्यालयको मासिक शुल्क नगरपालिकाले विद्यालय […]
पूरा पढ्नुहोस्
त्रियुगाको आव २०८१/८२ को बजेट २ अर्व १५ करोड ७१ लाख ५७ हजार
उदयपुर । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रवार नगरका प्रमुख वसन्त कुमार बस्नेतले नगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । नगरपालिकाको तेर्हौं नगर सभाले २ अर्व १५ करोड ७१ लाख ५७ हजार रुपैया बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । त्रियुगा नगरबासीको सम्मानयुक्त जीवन यापन, […]
पूरा पढ्नुहोस्
उदयपुरमा वनका उपभोक्ताहरुलाई एक लाख सम्मको दुर्घटना बिमा नगर प्रमुख बस्नेतले गरे हस्तान्तरण
गाईघाट / उदयपुरमा सामुदायिक वनका उपभोक्ताहरुलाई एक लाख सम्मको दुर्घटना बिमा गरिएको छ । त्रियुगा न.पा वडा न. ११ र १० मा पर्ने नवउदय सामुदायिक वन उपभोक्ता समुहले आफ्ना ३०५ जना सदस्यको बिमा गरिएको हो । आज एक कार्यक्रम बीच समुहले चप्पनमा रहेको आफ्नै भवनमा बिमालेख पत्र त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले समुहका सदस्यहरुलाई […]
पूरा पढ्नुहोस्