Banner
उदयपुरमा राती सेना घरभित्र पसेर सुतिरहेका स्थानीयलाई कुटपिट गरेपछि..
उदयपुर । उदयपुरमा नेपाली सेना र रेन्जरसहितको टोलीले स्थानीयमाथि अन्धाधुन्द कुटपिट गरेको छ । जिल्लाको बेलका वडा नम्बर २ स्थित रामनगर र नारायणपुर टोलमा प्रवेश गरी आफ्नै घरमा सुतिरहेका नागरिकमाथि कुटपिट भएको हो । स्थानीयका अनुसार कोशी टप्पु बन्यजन्तु आरक्षण केन्द्रका रेन्जर र त्यहाँ सुरक्षार्थ खटिएका नेपाली सेनाको संयुक्त गस्ती टोलीले बस्तीमा आएर गाउँलेहरुमाथि […]
पूरा पढ्नुहोस्
उदयपुरमा अटो सडकदेखि २० मिटर तल खस्दा ५ जना घाइते
उदयपुर । उदयपुरमा सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सडकमा गुडीरहेको तीन पांग्रे अटो अनियन्त्रित भई पल्टीदा एकै परिवारको पाँच जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको अनुसार त्रियुगा नगरपालिका वडा नम्बर ६ चुरिया जंगल क्षेत्रमा अटो दुर्घटनामा परेको थियो । चुरीयामाई मन्दिरमा पूजाआजा गर्न गएको र घर फर्कने […]
पूरा पढ्नुहोस्
उदयपुरमा डेंगु रोगको संक्रमण बढ्ने खतरा देखिएपछि औषधी छर्न सुरु !
उदयपुरमा पनि डेंगु रोगको संक्रमण बढ्ने खतरा देखिएपछि औषधी छर्न थालिएको छ । उदयपुरको घनाबस्तीहरु गाईघाट, बेल्टार, रामपुर र कटारी क्षेत्रमा विशेष सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेछन् । त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले प्रमुख बजार गाईघाटमा पनि डेंगु रोगको संक्रमण देखिनु थाले पछि हप्ता दिनको लागि औषधी छर्न थालेको बताए | बस्नेत निर्वाचित […]
पूरा पढ्नुहोस्
नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व हो: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन्।५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्पूर्ण नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीलगायत सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा गरेको शिक्षासम्बन्धी लक्ष्यलाई हासिल गर्न साक्षर नेपाल अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष सेप्टेम्बर ८ […]
पूरा पढ्नुहोस्
उदयपुर गाईघाटको नयाँ फलफूल बजारको चहलपहल सुरु भिडियो सहित !
उदयपुर सदरमुकाम गाईघाट बजारको बिभिन्न सडक पेटीहरुमा अव्यवस्थित व्यापार व्यवसाय गर्दै आएका सर्वसाधरणलाई व्यवस्थित गरिने भएको छ । फुटपाथ व्यवसायले सडक दुर्घटना र पैदल यात्रुलाई बाधा पुर्याउने गरेको भन्दै उनीहरुलाई अन्यत्र सार्न लागिएको हो । उदयपुर गाईघाटको नयाँ फलफूल बजारको चहलपहल । बजार व्यवस्थापनका लागि त्रियुगा नगरपालिका र त्रियुगा उध्योग बाणिज्य संघले सडक पेटीमा जथाभावी […]
पूरा पढ्नुहोस्
आईपीओ निष्काशन गर्दै सिक्लेस हाइड्रोपावर !
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो। सोमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयरसामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि आवेदन दिन […]
पूरा पढ्नुहोस्
अफताब आलमलाई सांसदको उम्मेदवार नबनाउने : महामन्त्री गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जे लमा रहेका अफताब आलमलाई सांसदको उम्मेदवार नबनाउने स्पष्ट पारेका छन् । शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले सम्बन्धित निर्वाचन क्षेत्रले सिफारिस गरे पनि आलमलाई पार्टीले उम्मेदवार नबनाउने बताए थापाभन्दा अघि बोलेका साहित्यकार नयनराज पाण्डेले ‘इँटाभट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार […]
पूरा पढ्नुहोस्
नेपाल फोटो पत्रकार महासंघ उदयपुरको दास्रो अधिवेशन बाट अदक्ष्यमा राई !
उदयपुर फोटो पत्रकार महासंघको दोस्रो जिल्ला अधिवेसन सम्पन्न भएको छ | कार्यक्रम धार्मिक स्थल रौता पोखरीमा आयोजन गरेको थियो | रौतामाइ गाउपालिकाको सहयोग रहेको थियो भने कार्यक्रमलाई महासंघले आयोजना साथै रौतामाई गाउँपालिकाको अध्यक्ष विरेन्द्र मगरको प्रमुख अतिथिमा सम्पन्न सो कार्यक्रममा जिल्लाका अधिकाशं पत्रकार सहभागी भएका थिए ।गरेको थियो | एस अधिवेसनले नया कार्य समिति पनि […]
पूरा पढ्नुहोस्
अब आउने चुनाबमा जनाताको सुन्दर शान्त समृद्धिको लागि कुन पार्टी राम्रो होला भोट गर्नुहोस् !
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरू संग र प्रदेशको चुनाबमा जुटेका छन् । पाच वटा दल मिलेर गठबन्द गरि रहेको छ नेपाली काँग्रेसका महा मन्त्रि विश्वप्रकाश शर्माले जनाधार बलियो बनाउनका लागि तल्लो तहबाटै साङ्गठनिक संरचनासशक्त, प्रभावकारी र जनमुखी हुनुपर्ने बताए उनले भने, पार्टीमा कटिबद्ध कार्यकर्ताको उपस्थितिले जनाधार निर्माणमा सहयोग पु-याउँछ […]
पूरा पढ्नुहोस्
कक्षा १२ को नतिजा सार्वजनिक यसरी हेर्नुहोस तपाइको नतिजा :
कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको परीक्षामा ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ […]
पूरा पढ्नुहोस्