Banner

दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन नेपाल मै बन्ने !

राष्ट्रिय आविष्कार केन्द्रले सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ । आगामी वैशाखसम्म केन्द्रले यस्तो मेसिनको निर्माण सक्नेगरी काम भएको र त्यसका लागि सरकारले पनि सघाउने भएको हो ।मेसिनको आवश्यक प्रविधिको अध्ययन, अनुसन्धान रविकासका लागि काम गर्नेगरी लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्र बीच शुक्रबार समझदारी पत्रमा […]

पूरा पढ्नुहोस्

गाईघाट बजार व्यवस्थापनका लागि त्रियुगा मेयर र उपमेयर सडकमा उत्रिएपछि..

गाईघाट- भदौ १६ ।उदयपुरको त्रियुगा नगरपािलकाले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएका साना व्यापारीहरुलाई व्यवस्थापन कार्य सुरु गरेको छ । त्रिनपाअन्तर्गत गाईघाट बजारको बिभिन्न सडक पेटीमा अबैध सञ्चालन हुँदै आएका टहरा तथा पेटीका चटपटे र फलफूल व्यापारीहरुलाई हटाउन थालिएको हो । त्रियुगा नगरपालिकामा नेपाली कांग्रेस बाट निर्वाचित भएक नगर प्रमुख बसन्त कुमार बस्नेत निर्वाचित भए लगतै […]

पूरा पढ्नुहोस्

उदयपुरको ताप्ली १ मा बल्यो राष्ट्रिय प्रशारण लाईनको बत्ती

उदयपुर । उदयपुरको एक पहाडी भूभागको नयाँ ठाउँमा फेरि विद्युतको राष्ट्रिय प्रशारणलाई सुरु भएको छ । जिल्लाको ताप्ली गाउँपालिका वडा नम्बर १ मा मुख्य प्रशारणलाईनबाट बिजुली जडान गरिएको हो ।   बुधबारदेखि मिटरबक्स जडान तथा लाभग्राही घरहरुमा वाईरिङको काम सुरु भएको स्थानीय समिप राईले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । केही दिनभित्रै मुख्य प्रशारण […]

पूरा पढ्नुहोस्

गाईघाटका सडकमा चटपटे र फलफूल बेच्ने व्यापारीलाई कहाँ सारिदैछ ?

उदयपुर । उदयपुर सदरमुकाम गाईघाट बजारको बिभिन्न सडक पेटीहरुमा अव्यवस्थित व्यापार व्यवसाय गर्दै आएका सर्वसाधरणलाई व्यवस्थित गरिने भएको छ । फुटपाथ व्यवसायले सडक दुर्घटना र पैदल यात्रुलाई बाधा पुर्‍याउने गरेको भन्दै उनीहरुलाई अन्यत्र सार्न लागिएको हो ।   त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीका अनुसार भदौ १६ गतेदेखि गाईघाट बजारको बिभिन्न सडक पेटीमा व्यापार […]

पूरा पढ्नुहोस्

उदयपुर क्षेत्र नम्बर २ (क)बाट उम्मेदवारी दिने तयारी गर्दै एमाले नेता कार्की

उदयपुर । मंसिर ४ गते संघीय र प्रदेशतहको निर्वाचन घोषणा भएदेखि नै राजनीतिक हलचल गतिशिल बनेको छ । चुनावी कसरत अहिले केन्द्रका नेतादेखि स्थानीय ग्रामिण कार्यकर्ता पंक्तिमा समेत देखिएको छ । बिभिन्न पार्टीमा उम्मेदवारको टिकटका लागि लविङ थाल्ने आकांक्षीहरु देखिन थालेका छन् ।   उदयपुरमा पनि जीवनकुमार कार्की ‘कुशल’ले प्रदेश सांसदको टिकटका लागि चासो देखाएका […]

पूरा पढ्नुहोस्

हेटौंडा उपमहानगर अवैध संरचना हटाउने तयारीमा !

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासविना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको छ ।उपमहानगरकी मेयर मीनाकुमारी लामाका अनुसार अघिल्लो पटक पनि केही संरचनाहरु हटाइएता पनि यो पटक पूर्ण रुपमा अभियान नै चलाएरु अवैध संरचना हटाउने तयारी थालिएको हो । अवैध संरचना हटाउनेसम्बन्धी सूचना निकाल्न निर्देशन भइसकेको मेयर लामाले जानकारी दिइन् । सम्भवतः […]

पूरा पढ्नुहोस्