Banner
गाईघाटको पिपलचोक देखि सिमलटार सम्म आधुनिक सडक निर्माण कार्यको सुभारम्भ
गाईघाट / विश्व बैकको सहयोगमा त्रियुगानगरपालिको बजार क्षेत्रका सडकहरु बन्ने भएका छन् । आज गाईघाट स्थित मेन चोकमा एक कार्यक्रम बीच औपचारिक रुपमा नगर प्रमुख बसन्त बस्नेत र उप प्रमुख महेस्वोरी राईले शिलन्यास गरेका हुन् । नगरपालिकाका वडाहरु १०,११,१२ र १३ गरि जम्मा ९ वटा योजना रहेको इन्जिंयर निर्मल चैधरीले बताए । चौधारीका अनुसार “शहरी […]
पूरा पढ्नुहोस्
उदयपुरमा किशोरकिशोरीहरुको विकासका लागि ८ दिने रुपान्तरण प्रशिक्षक तालिम सम्पन्न
गाईघाट / किशोरकिशोरीहरुको विकासका लागि ८ दिने रुपान्तरण प्रशिक्षक तालिम सम्पन्न भएको छ । बैसाख १६ देखी २३ सम्म उदयपुर सदरमुकाम गाईघाटको आर्यन होटेलमा प्रशिक्षक तालिम सम्पन्न भएको हो । कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका १८ जना किशोर किशोरीहरुको सहभागि रहेको थियो । लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत तालिम संचालन […]
पूरा पढ्नुहोस्
उदयपुरमा दिपक राई ‘दोर्पाली’ को स्मृतिमा फुटबल प्रतियोगिता सुरु
गाईघाट / गत वर्ष निधन भएका दिपक राई ‘दोर्पाली’ को स्मृतिमा ‘दिपक राई स्मृतिकप फुटबल प्रतियोगिता’को आयोजना गरिएको छ । साकेला युवा समुहले आयोजना गरेको प्रथम दिपक राई स्मृतिकप प्रतियोगिता शनिबार २२ गते देखि शुरु भएको हो । प्रतियोगिताको त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त कुमार बस्नेतले उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रमलाई शुभकामना दिदै […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकामा सबै संस्थागत बिधालयहरुको मासिक शुल्क निर्धारण
गाईघाट / त्रियुगा नगरपालिकाले सबै संस्थागत बिधालयहरुलाई शुल्क निर्धारण गरेका छन् । त्रियुगा नगरपालिकाको सभा हालमा शुल्क निर्धारण समितले २०८१ बैशाख ११ गते बैठक बसी शुल्क निर्धारण गरेका हुन् । समितका अनुसार नगर भित्रका बिधालयहरुलाई वर्गीकरणको आधारमा शुल्क निर्धारण गरेका छन् । साथै बिधालयहरुले अनुमतिपत्र सहितको शिक्षक, बिषयगत शिक्षकहरु र नेपाल सरकारले तोके बमोजिमको पारिश्रमिक […]
पूरा पढ्नुहोस्
रौता पोखरी जाने सडकमा पक्की पुल निर्माणका लागि नापजाँच शुरु
गाईघाट / रौता पोखरी जान सबै भन्दा छोटो दुरिको सडकमा पक्की पुल निर्माणका लागि नापजाँच शुरु भएको छ । उदयपुरको सदरमुकाम गाईघाटबाट वेलदोभान, डहर सडकमा पर्ने वेलदोभान स्थित बरुवा खोलामा पक्की पुल निर्माणको लागि नापजाँच शुरु भएको हो । त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेत, प्रमुख प्रशासकीय अधिकृत विष्णु भक्त सिग्देल, इन्जिनियर शैलेन्द्र मण्डल सहित […]
पूरा पढ्नुहोस्
उदयपुरमा वडा स्तरीय क्रिकेट बुधबार बाट सुरु, ६ टिम मैदानमा
गाईघाट / उदयपुर जिल्ला क्रिकेट संघको आयोजनामा त्रियुगा नगरपालिका वडा स्तरिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । स्थानीय खेलाडीहरुको प्रोत्साहन, वडा स्तरबाट क्रिकेटको विकास गर्दै नगरस्तरीय टिम बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको हो । गाईघाट स्थित बरुवा खेलमैदानमा ६ टिम सहभागी भएका छन । त्रियुगा नगरपालिकाको प्रायोजनमा सुरु भएको प्रतियोगितालाई त्रियुगा नगर युवा तथा खेलकुद […]
पूरा पढ्नुहोस्
९ बर्षको उमेरमा नै १५ पुस्तक लेख्ने खुशी खनालका कारण कविताको इतिहासमै पहिलो जन्मदिन
लुम्बिनी / १३ अप्रिल: २०२३ को १३ अप्रिलमा पहिलो कविता लेख्न शुरु गरेर मार्चको अन्तसम्ममा १,००० भन्दा बढी कविता लेखी १२ पोर्तुगिज र ३ अंग्रेजीमा गरी १५ पुस्तक तयार गरिसकेकी पोर्तुगल निवासी ३ कक्षामा अध्ययनरत ९ बर्षिया खुसी खनालले पहिलो कविता लेखेको दिनको जन्मदिन मनाउने चाहना राखेकीले लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको संयोजनमा […]
पूरा पढ्नुहोस्
नयाँ बर्ष पारेर निता र शंकरले ल्याए ‘अदभूत माया’ (भिडियो )
काठमाडौं । नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा ‘स्माइल’ले पनि युगल स्वरमा रहेको नयाँ गीत ‘अदभूत माया’ पनि सार्वजनिक गरेका छन् । गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको गीतमा विश्व […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस उदयपुरले बैशाख ११ देखि २३ सम्म जागरण अभियान संचालन गर्ने
उदयपुर । नेपाली कांग्रेस उदयपुरले जागरण अभियान संचालन गर्ने भएको छ । २०८१ बैशाख ११ गते देखि बैशाख २३ गते सम्म जिल्ला भरी जागरण अभियान चलाउने भएको हो । पार्टीबाट बिजयी भएका स्थानीय तहका जनप्रतिनिधिहरु सँग सम्वाद, सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले जागरण अभियान सुरु गर्न लागेको हो । स्थानीय तहका जनप्रतिनिधिले गरेका […]
पूरा पढ्नुहोस्