रोचक

त्रियुगा नगरपालिकाले फोहोर व्यवस्थापनको लागि गर्यो सवारी साधन खरिद

साउन-४, गाईघाट / त्रियुगा नगरपालिकाले करिव २ करोड बराबरको फोहोर व्यवस्थापनका लागि सवारी साधन खरिद गरेका छन । विगतको आर्थिक बर्षहरुमा फ्रीज हुँदै आएको पैसालाई सदुपयोग गर्दै नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा सवारी साधन खरिद गरेका हुन । हाल नगरपालिकामा एक दमकल, एक ब्याक्हो लोडर, एक टिफर, ३ वटा ट्याक्टर र एक पानी ट्यान्की […]

पूरा पढ्नुहोस्

सप्तरीको वलान विहुल गाउँपालिकाले सुरु गरे आफ्नै नया भवनबाट सेवा

सप्तरी असार २९ / सप्तरीको वलान विहुल गाउँपालिका शुक्रबारबाट आफ्नै सुविधा सम्पन्न भवनमा सरेको छ । पुरानो भवनबाट संचालन हुदै आएको वलान विहुल गाउँपालिकाको नवनिर्मित भवनको शुक्रबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले उद्घाटन गर्नु भएको छ । दुई करोड ३६ लाखमा नइरा कन्ट्रक्शन जेभीले निर्माण सम्पन्न गरेको उक्त भवनबाट अब पालिकाका जनप्रतिनिधि, कर्मचारीले […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकाको आ.व. २०७९/०८० को चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न नगर प्रमुख बस्नेतले गरे यस्तो काम

अमित कुमार तामाङ असार १९, गाईघाट / त्रियुगा नगरपालिकाको आ.व, २०७९/०८० को चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम त्रियुगानगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख अथितिमा सम्पन्न भएको छ । कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न हो । कार्यक्रमलाई सहजीकरण सुशासनका हिमायती ( जि.क्यु ) ले गरेको हो भने आयोजक त्रियुगा नगरपालिकाले गरेका थिए । कार्यक्रममा नगरभरिका सम्पूर्ण समुदाए,वर्ग र […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेत द्वारा मिक्स्चर मेसिन वितरण

गाईघाट / त्रियुगा नगरपालिकाले मिक्स्चर मेसिन वितरण गरेको छ । मुसहर समुदायको सर्वाङिण बिकास परियोजना अन्तर्गत वितरण गरेको हो । त्रि.न.पा वडा न.९ मा मुसहर समुदायलाई काम गर्न सहजताका लागि मिक्स्चर मेसिन उपलब्ध गराएको त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले बताए । बस्नेतले हामीले दिएको सामाग्रीको दुरुपयोग नहोस भनेर पाच जनाको समिति बनाएर दिएको बताउनु […]

पूरा पढ्नुहोस्

विद्यार्थी नेता दिनेश गोले द्वारा ब्लड क्यान्सर बिरामिलाइ आफ्नो जन्म दिनको अवसरमामा आर्थिक सहयोग”

उदयपुर कटारी नगरपालिका वार्ड न ६ लामिदुवाली कि २४ बर्षिय देविका मगरको गत ३ महिना देखि ब्लड क्यान्सरबाट लडिरहेकि छिन । न्यून आर्थिक अवस्था भएको मगर परिवारलाई यति खेर चिन्ता बढेको छ । क्यान्सर बिरामिको उपचारको मगरलाई धेरै पैसा सकिसकेको र अझ धेरै लाग्ने हुदा काठमाडौ स्थित बिर अस्पतालमा उपचाररत मगर लाई हाल देस बिदेस […]

पूरा पढ्नुहोस्

वर्षाको बिहेदेखि डिभोर्ससम्म : बर्ष २०७९ का चर्चित घटना

वि.सं २०७९ साल विदा भएर नयाँ बर्ष आउन अब एक साता मात्र बाँकी छ । नेपाली फिल्म क्षेत्रका लागि यो बर्ष चहलपहलमै बित्यो । विशेष गरि कोरोनाले थलिएपछि सुस्ताएको फिल्म क्षेत्र यो बर्ष चलायमान बन्यो । यो बर्ष रिलिज भएका ४ दर्जन बढी फिल्ममध्ये अधिकांश फिल्मले पानी भन्न पाएनन् । यो बर्ष फिल्म क्षेत्रले एउटा […]

पूरा पढ्नुहोस्

उदयपुरको क्रिमसन एकेडेमीमा हुने भयो अनलाइन द्वारा पठन पाठन

गाईघाट / उदयपुरमा अनलाइन मार्फत श्रव्य–दृश्य पाठ्यसामग्री द्वारा पठन पाठन गराउने भएको छ । अनलाइन मार्फत पठन पाठन गराउदै आएका “मिदास ई क्लास र त्रियुगा नगरपालिका –४ बगाहमा रहेको क्रिमसन एकेडेमीबीच डिजिटल माध्यमबाट बालबालिकाहरुका लागि घरमै बसेर पढ्न ‘मिदास ई–क्लास द लर्निङ एप’ प्लेटफर्म शैक्षिक कार्यक्रम लागू गर्न सम्झौता भएको हो । मिदास ई क्लासका […]

पूरा पढ्नुहोस्

कोशी प्रदेसका राई सांसदहरु दिए गद्दारको उपमा

बिराटनगर / कोसी प्रदेशको नामांकन विरोधमा बंश गद्दार उपमा दिएको छ । राई थर बाट निर्वाचित भएको सांसदहरुलाई गद्दार उपमा दिएका हुन् । सामाजिक संजाल फेसबुकमा बियन पल बि आर आइडी बाट कोशी प्रदेसमा राईबाट निर्वाचित भएका संसदहरुको फोटो राखेर गद्दार भनिएका छन् । उहाले फेसबुकमा यस्तो लेखेका हुन् “कोशी तिरका हाम्रा ह रा मी […]

पूरा पढ्नुहोस्

अब सुन्न र सहन सक्ने शक्ति छैन, कि सफाइ देऊ कि सजाय : सुन्तली

अलपत्र रहेको चितवनको गौतमबुद्ध क्रिकेट रंगशालालाई लिएर सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ तनावमा छन् । धुर्मुसले भिडियो सन्देशमार्फत निर्माणको जिम्मा लिन सरकारलाई अनुरोध गरेको केही दिनमै सुन्तलीले आफू मानसिक यातनाले विक्षिप्त बनेको बताएकी छन् । आफ्नो इनबक्समा नग्न तस्वीर आउन थालेको भन्दै सुन्तलीले सुन्नै नसकिने शब्दका गालीगलौजले आफूलाई मानसिक यातना भएको गुनासो गरेकी […]

पूरा पढ्नुहोस्

बजारमा खाने तेलको मूल्य अत्याधिक बढ्दै

अहिले सबै जसो नेपाली गृहिणीहरुको मुखमा सुनिने गरेको एउटा वाक्य छ अब त तरकारीमा भुटुन हाल्न समेत नसकिने भो। खाने तेलको भाउ किन्ने नसक्ने गरी बढ्यो।’ हुन पनी नेपाली बजारमा पाइने सामान्य ब्राण्डका भटमास सूर्यमुखी तेलको मूल्य प्रतिलिटर अढाईदेखि तीन सयको हाराहारीमा छ। स्थानीय तोरीको तेलको मूल्य भने ४ सय भन्दा माथि अन्य आयातित र […]

पूरा पढ्नुहोस्