Month: १४ कार्तिक २०७९, सोमबार २१:४५

नेपाली चेली विदेशमा बिरामीले परे थला ! उद्दारको लागि सामाजिक संजाल बाट गरे अपिल ( भिडियो सहित )

काठमाडौँ, विदेश गएको दुई महिनामा नेपाली चेली बिरामीले थला परेको छ । बर्दिया बासगढि न.पा घर भएकी नाम परिवर्तन सीता ओलि रोजगारीको शिलसिलामा कुवेत पुगेर बिरामी भएको हो । सामाजिक संजाल फेसबुकमा “टुडे खोज” नामक पेजमा भिडियो सहित स्टाटस पोस्ट गरेको छ । स्टाटस यस्तो रहेको छ “विदेशमा बेचिएकि नेपाली चेलीको वेदना सुन्दा म जस्तै […]

पूरा पढ्नुहोस्

सन्दिप लामीछानेको नआईसी एसिया बैंकमा रहेको खाताको पैसा र सम्पति रोक्का गर्न माग

क्रिकेटर सन्दीप लामिछानेको सम्पत्ति रोक्का गर्न माग भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अदालतमा मु’द्दा दर्ता गर्दै यस्तो माग गरेको हो । उनको नाममा रहेका दुई वटा जग्गा र बैंक खाता रोक्का राख्न माग गरिएको छ । लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर ७ स्थित कित्ता नं ६९२८ को १८४.१७ बर्गमिटर जग्गा रोक्का राख्न […]

पूरा पढ्नुहोस्

उदयपुरका तिन साईकल यात्रीहरु आज झापा पुग्ने

गाईघाट, उदयपुरका तिन साइकल यात्री झापा पुग्ने भएको छ । यात्री आङ पासाङ शेर्पाले आज झापा पुग्ने टार्गेट रहेको बताउनु भएको हो । शेर्पाका अनुसार अहिलेको खाना कोशी होटेलमा खाएर अघि बढेको बताउनु भएको छ । मेची महाकाली २०२२ का लागि साईकल यात्रामा निस्किएका यात्रीहरु झापा पुग्न नौ दिन लाग्ने भएको छ । नगरपालिका ७ […]

पूरा पढ्नुहोस्

युवतीहरुले बाटो छेकेर पैसा माग्दै भोजराज थापा भए हैरान ( भिडियो सहित )

काठमाडौँ, सडक छेकेर भैलो खेलेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । चर्चित पत्रकार तथा युटुबर भोजराज थापालाई भैलीहरुले बाटोमा छेकेर पैसामा मागेको भिडियो सामाजिक संजालमा आएको हो । नेपालमा घटेको घटनाहरु थापाले कोभर गर्ने गरेको छ । थापाले बाटो छेकेर भैलो नखेल्न सुझाब दिएको छ । सुरुमा पचास रुपैया दिनु खोज्दा भैलीहरुले हुदैन हजुर […]

पूरा पढ्नुहोस्

अब पालो रुटिन अफ नेपाल बन्दको

निर्वाचन आयोगको पहलमा मेन्स रुम रिलोडेड (एमआरआर) मेटाले हटाएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई प्रभावित पार्ने काम नगर्न आयोगले आग्रह गरेको छ । यहीबीच, आयोगले मेटाका नेपालस्थित प्रतिनिधिहरूसँग एमआरआर बन्द गर्ने विषयमा केही दिनअघि छलफल गरेको स्रोतले जनाएको छ । युवापुस्ता माझ चर्चित रहेको एमआरआर गत स्थानीय निर्वाचनताका राजनीतिक रूपमा सक्रिय थियो […]

पूरा पढ्नुहोस्

अनमोल केसीले : देख्ने भए बाउको बिहे, जन्ती पनि जाँदै

काठमाडौँ, करिब सात वर्षदेखि अभिनेता भुवन केसी र जिया केसी प्रेम सम्बन्धमा छन् । यो जोडी अहिले लिभइन टुगेदरमा पनि छ । तर परम्पराअनुसार यी दुईबीच विवाह भएको छैन । भुवन र जियाका परिवार, आफन्त र निकट फिल्मकर्मीलाई यी दुईको सम्बन्धबारे थाहा भए पनि सर्वसाधारण भने अनभिज्ञ नै छन् ।तर भुवनले चाँडै जियासँगको सम्बन्धलाई औपचारिकता […]

पूरा पढ्नुहोस्

त्रियुगा नदीमा छठको रौनक ( तस्बिर सहित )

गाईघाट, उदयपुरको त्रियुगा नदीमा छैठी माताको रौनक छाएको छ । छठ पर्वको मुख्य दिन आइतबार त्रियुगाको विभिन्न जलासयमा छठी माताको पूजा गरिएको छ । त्रियुगा नदि लगाएत विभिन्न ठाउँमा छठघाट बनाएर छठी माताको पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व उदयपुरमा पनि भव्य रुपमा मनाइन्छ […]

पूरा पढ्नुहोस्

प्रकाश सपुतलाई बुवा बने संगै अर्को सरप्राइज

गायक प्रकाश सपुत र उनकी पत्नी विन्दू बोहरालाई पुत्रलाभ भएको छ । सपुतको छोरा भएको उनकी दिदी शान्ति सुनारले जानकारी दिइन् । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । उनीहरुको सात वर्षअघि पहिलो सन्तान छोरी भएकी थिइन् । प्राप्त तस्वीरमा प्रकाश र उनकी पत्नीलाई हर्षित मुद्रामा […]

पूरा पढ्नुहोस्

रबि लामिछानेको पाँच हजार मत नकट्ने पौडेलको दाबी ( भिडियो )

काठमाडौँ, चितवनमा रबि लामिछानेको पाँच हजार मत नकट्ने दाबी गरेको छ । कांग्रेस नेत्री बिनु रायमाझी पौडेलले यो दाबी गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेको रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य चुनावी मैदानमा छ । फेसबुकमा पोस्ट बुस्ट गरेर टिभीमा हात हलाएर भोट नआउने पौडेलको दाबी छ । चितवन जनताले […]

पूरा पढ्नुहोस्

बालेनले नेपाली सेनालाई त्रिभुवन विमानस्थलको गेट नै भत्काउने चेतावनी दिएपछि

काठमाडौँ महानगरका मेयर बालेन शाहलाई नेपाली सेनाले लगाम लगाएको छ । एक घटनामा अग्रसर भई अरा’जग बन्न सक्ने संकेतपछि सेनाले घटनाको सुुरक्षित अवतरण गराएको हो । शंखधर शाख्वाद्वारा स्थापित भनि मानिएको ‘हिटी’ त्रिभुवन विमानस्थल क्षेत्रभित्र नेपाली सेनाको १४ औँ बाहिनीको रेखदेख र सुरक्षा घेरामा अवस्थित छ। सर्वसाधारणका लागि ‘हिटी’मा पहुँचको व्यवस्था पेप्सीकोलातर्फबाट छ।गत बिहीबार मेयर […]

पूरा पढ्नुहोस्