Month: १८ चैत्र २०८०, आईतवार ०८:३०

उदयपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न, नगर प्रमुख बस्नेत सहित बिशिष्ठ ब्यक्तिले गरे रक्तदान

गाईघाट / उदयपुर जेसिज बर्ष २०२४ द्वारा आयोजित बृहत रक्तदान कार्यक्रममा सनिवार १ सय ३२ जनाले रक्तदान गरेका छ्न । शनिबार गाईघाट बजार स्थित पिपलचोकमा “हाम्रो महाभियान जिवनदानका लागि रक्तदान” भन्ने नारा सहित बृहत रक्तदान कार्यक्रममा रक्तदान गर्दै नगरप्रमुख बसन्त बस्नेतले कार्यक्रमको उद्घाटन गर्नु भएको हो । त्रियुगा नगरपालिका र जिल्ला अस्पताल उदयपुरको सहयोगमा भएको […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिका वडा न. ४ मा एलानी जग्गाको नापजाँच सुरु मेयर बस्नेतले गरे उद्घाटन

गाईघाट / त्रियुगा नगरपालिका वडा न. ४ मा एलानी जग्गाको नापजाँच सुरु भएको छ । वडाका भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु गरेको हो । आज एक कार्यक्रम बीच त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गरेका थिए । बस्नेतले त्रियुगानगरको सबै वडाहरुमा क्रमस नापजाँच प्रक्रिया अघि बढाइने […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरका मेयर बस्नेत कोशी प्रदेश समन्वय परिषदको सदस्यमा मनोनीत

गाईघाट / त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेत कोशी प्रदेश समन्वय परिषद्को सदस्यमा मनोनीत भएको छ । स्थानीय तहका प्रमुख वा उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख मध्येबाट मुख्यमन्त्रीले समन्वय परिषदमा सदस्य मनोनीत गर्ने व्यवस्था बमोजिम उदयपुरबाट नगर प्रमुख बस्नेत मनोनीत बन्नु भएको हो । प्रदेशमा मुख्यमन्त्रीकोे अध्यक्षतामा प्रदेश समन्वय परिषद् गठन हुने कानुनी […]

पूरा पढ्नुहोस्

उदयपुरको सुनकोशीमा आफु संगै डुबेको दिदीलाई बचाउन भाईको गुहार

गाईघाट / सुनकोशीमा बेपत्ता तिन बालवालिकाको खोजी कार्य गोताखोर टोलीको सहाराले तिव्र रुपमा भैरहेको छ । त्रियुगा नगरपालिका वडा न. १४ साउने बजारका १२ बर्षीय रेखा मगर, ९ बर्षीय रिदम मगर र १२ बर्षीय लोक बहादुर मगरको खोजी कार्य भैरहेको हो । आईतबार दिउँसो तिनबजे तिर साउने बजारबाट धाप्लाङ कोशी तर्फ झरेका उनिहरु कोशिमा छिरेर […]

पूरा पढ्नुहोस्

गाईघाट बजारको सडकमा स्ट्रिट लाइट जडान

गाईघाट। त्रियुगा गरपालिकाले उज्यालो र सौन्दर्यीकरणका लागि गाईघाट बजारको प्रमुख सडकमा बत्ती जडान गरेको छ । शुक्रबार बत्तीको सुइच अन गर्दै मेयर बस्नेतले झलमल्ल गाईघाटको सुरुवात गर्नु भएको हो । मदन भन्दारी राजमार्ग र सगरमाथा राजमार्ग सडक खण्ड रातको समयमा धपक्क बलेको देखिन्छ । बत्ती राखिएपछि गाईघाट बजारको सुन्दरता बढेको छ । ३ वटा फ्रड […]

पूरा पढ्नुहोस्

गायक विष्णु डुम्रे र गायिका कल्पना काफ्लेको स्वरमा“फरर डोरी” सार्वजनिक

लोमस शर्मा र अस्मिता रनपालको अभिनयमामा “फरर डोरी” सार्वजनिक काठमाण्डौ / नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु […]

पूरा पढ्नुहोस्

जिप दुर्घटना हुँदा उदयपुरमा ६जनाको मृत्यु, घाइतेहरुको उद्धार हुँदै

गाईघाट / धरानबाट घोरेटार जादै गरेको वोलेरो दुर्घटना हुदा ६ जनाको मृत्यू भएको छ। भोजपुरको घोरेटार तर्फ जादै गरेको वोलेरो उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटना भएको हो । को. १ ज २५९३ नम्बरको उक्त जीप दुर्घटनामा चालक सहित ६ जनाको मृत्यु भएको बताइएको छ । चालक मानबहादुर बस्नेत बाहेक अन्य मृतकको सनाखत भइसकेको छैन । […]

पूरा पढ्नुहोस्

मलेसियामा रहेका व्यवसायीहरुलाई त्रियुगा नगरमा लगानी गर्न मेयर वसन्त बस्नेतको आग्रह

काठमाडौँ । मलेसियामा रहेका व्यवसायीहरुलाई नेपालमा आएर लगानी गर्न त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले आग्रह गरेका छन । थारु कल्याणकारीणी सभा मलेसियाले आयोजना गरेको ८ औं बार्षिक उत्सव कार्यक्रममा मलेसिया पुगेका मेयर बस्नेतले मलेसिया लगायत अन्य देशमा रहेका व्यवसायीहरुलाई नेपाल त्यो पनि त्रियुगामा आएर लगानी गर्न आग्रह गरेका हुन । त्रियुगा नगरपालिकामा अथाह सम्भावना रहेको […]

पूरा पढ्नुहोस्

उदयपुरमा बयलगढी (लहरु) सफारी शुभारम्भ

गाईघाट / उदयपुरको बहेडुवा थारु सामुदायीक होम स्टेले आयोजना गरेको बयलगढी (लहरु) सफारी कोशी प्रदेशका मन्त्रिहरु र उपसभामुख चढेर  शुभारम्भ गरेको छ । त्रियुगा नगरपालिका वडा न.१३ स्थित होम स्टेले आज महाशिवरात्रीको अवसर पारी बयलगढीको शुभारम्भ गरेको हो । होम स्टेका सदस्य उतिम चौधरीले कार्यक्रममा सम्पूर्ण उपस्थित अथितिहरुलाई स्वागत गर्दै बयलगढी (लहरु) को बारेमा जानकारी […]

पूरा पढ्नुहोस्

उदयपुरमा हुने बयलगढी (लहरु) सफारीको उद्घाटन मन्त्री राम कुमार खत्रीले गर्ने

गाईघाट / उदयपुरको बहेडुवा थारु सामुदायीक होम स्टेले भोली भयलगढी (लहरु) सफारी शुभारम्भ गर्ने भएको छ । त्रियुगा नगरपालिका वडा न.१३ स्थित होम स्टेले बयलगढी शुभारम्भलाई सबैखाले तयारी पुरा गरेको हो । महाशिवरात्रीको अवसर पारी उक्त सफारीको शुभारम्भ हुने आयोजकले बताए । आयोजकका अनुसार शुभारम्भ कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अथिति कोशी प्रदेशका कृषि उद्योग तथा […]

पूरा पढ्नुहोस्