Month: १४ आश्विन २०७९, शुक्रबार २१:१७

टीकाको दिन भारी वर्षा हुने बन्ने भयो ‘हिले दसैँ’

मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने सम्भावना रहेको बताएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । तर, हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै गइरहेकाले नेपालमा अजै मनसुनी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाकाअनुसार असोज १८ गते नवमीदेखि नेपालमा […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेत द्वारा उदयपुर जिल्ला अस्पताललाई डेंगी टेस्ट किट हस्तान्तरण

असोज १४ / गाईघाट, त्रियुगा नगरपालिकाले २०० थान डेंगी टेस्ट किट उदयपुर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ | अस्पतालमा एक कार्यक्रम गरेर नगर प्रमुख बसन्त कुमार बस्नेतले हस्तान्तरण गरेको हो | नेपाल भरि कोभिड झैँ फैली रहेको डेंगी रोकथामको लागि किट हस्तान्तरण गरेको नगर प्रमुख बस्नेतले बताउनु भयो | त्रियुगा नगरको जनताको लागि जस्तो परस्थिति […]

पूरा पढ्नुहोस्

म प्रधानमन्त्री भएँ भने

वामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत खुला सिमाना मुलुकको हितमा नभएको बताएका छन् । दशगजामा विद्युतीय तार नभए पर्खाल लगाउनुपर्ने उनले बताए । ०७४ सालको निर्वाचनमा बर्दियाबाट पराजित भएपछि पहिलो पटक बर्दियाको सदरमुकाम गुलरियामा आएका उनले यस्तो बताएका हुन् । । ‘म प्रधानमन्त्री भएँ भनेभारतीय प्रधानमन्त्रीसँग मेरो पहिलो प्रस्ताव नेपाल–भारत सीमामा पर्खाल […]

पूरा पढ्नुहोस्

शेखर, धनराज र गगन भए एक

काठमाडौं । कांग्रेसमा शेखर कोइराला समूहले आन्तरिक छलफललाई तिव्रता दिएको छ । समानुपाति सूची सच्याउनुपर्ने, प्रत्यक्षमा कम्तिमा पनि ३२ जनालाई टिकट दिनुपर्नेलगायतका अडान राखेको सो समूहका शीर्ष नेता अहिले छलफलमा छन् ।छलफलमा शेखर कोइराला, उपसभापति धनराज गुरुङ्ग र महामन्त्री गगन थापा सहभागी छन् सो समूहले अहिले चियापान समारोहको आयोजना गरेको थियो । चियापान समारोहबाट तीन […]

पूरा पढ्नुहोस्

यी अस्पतालमा स्वास्थ्य मन्त्रालयले पठायो निःशुल्क सिटामोल

डेंगीको संक्रमण बढेपछि सरकारले काठमाडौं र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ।डेंगी संक्रमितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराएको हो। काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकालाई एक/एक लाख थान, कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, तारकेश्वर, […]

पूरा पढ्नुहोस्

उदयपुरका थारु समुदाय एक ! माग पुरा नगरे मंसिर चारमा असर पर्ने !

असोज १३ / गाईघाट, नेपाल थारु संघ उदयपुर जिल्ला कार्य समितिको बैठक बसेको छ | जिल्ला सभापति डा.भोगेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा त्रिनपा – ४ बगाहा नेपाली कांग्रेस वडा कार्यालयमा बसेको हो | भेलाले त्रियुगा नगरपालिकाको सभापतिमा युवा नेता प्रशुराम चौधरीको नेतृत्वमा समिती गठन गरेको छ | तेस्तै वडा समितीहरु पनि गठन गर्न जिम्मा दिएको नेपाल […]

पूरा पढ्नुहोस्

अबको चुनाबमा तपाईको मत कुन पार्टीलाई फोटोमा छुएर कमेन्ट गर्नुहोस !

कसको भागबन्डा कहाँ पुगेन, कसलाई कुन पद नपाउँदा अन्याय भयो भन्ने बाहेक जनताको सास्तीमाथि कहिले बैठकमा छलफल भयो ? कसलाई कहाँ नियुक्ति दिने, लाभको पदमा कसलाई राख्ने भन्ने बाहेक बालुवाटारको बैठकले महँगी घटाउने उपाय खोज्यो ? माइतीघरको सडकमा पसारिएर ‘हामी यहाँ छौँ’ भन्दै सरकार गठनको प्रक्रिया सुरु गरेर सिंह दरबार छिरेकाहरूले फेरि माइतीघरमा आएर जनताको […]

पूरा पढ्नुहोस्

नगर प्रमुख बसन्त कुमार बस्नेत र सचिव बिच भेट ! उदयपुर जिल्ला अस्पतालले पाउने भए सामग्री र डाक्टर !

असोज १२ / गाईघाट, त्रियुगानगरपालिका प्रमुख बसन्त कुमार बस्नेत र स्वास्थ मन्त्रालयका सचिव र उप सचिव भिच भेट बार्ता भएको छ | सचिव डा.रोसन पोखरेल र उप सचिव मोहन निरौला संग काठमाडौँमा भेट बार्ता भएको हो | भेटमा नगर प्रमुख बस्नेतले उदयपुर जिल्ला अस्पतालमा चाहिने आवसेक सामग्री तथा उपकरणहरु माग गर्नु भएको थियो | विशेषज्ञ […]

पूरा पढ्नुहोस्

उदयपुर मुर्कुचीदेखि लिम्चुङबुङ सडकका लागि ५० करोड

मुर्कुची लिम्चुङबुङ हलेशी सगरमाथा रणनीतिक पर्यटन मार्गमा थप ५० करोड बजेट बिनियोजन भएको छ । संघीय प्रतिनिधिसभा माननीय सुरेशकुमार राई, लिम्चुङवुङ गउपालिका अध्यक्ष मेजरकुमार राई तथा   पार्टी पंक्ति, रौतमाई गाउपालिका पार्टी र जिल्ला पार्टी नेतृत्वहरुको सिफारिस पहलबाट यही आ.व. २०७९/८० को बजेटमा “गाईघाट मुर्कुचि लिम्चुङवुङ हलेशी सल्ले महादेवबेसी सगरमाथा“ जोडने सडकमा रु १ करोड […]

पूरा पढ्नुहोस्

पैसा दिएर लाइसेन्स लिएका ६२ जना चालकमाथि अख्तियारले थाल्यो छानबिन !

फेल भएका ६२ जनाले लाइसेन्स पाएको घटनामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको छ।हेभी सवारीसाधन (जी समूह) चालकको लाइसेन्स परीक्षामा यातायात व्यवस्था कार्यालय, वीरगन्जमा फेल भएका ६२ जनाले लाइसेन्स पाएको घटनामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले छानबिन सुरू गरेको हो। गत जेठ र असारका विभिन्न मितिमा प्रयोगात्मक (ट्रायल) परीक्षामा अनुत्तीर्ण भएका ६३ जनामध्ये ६२ […]

पूरा पढ्नुहोस्