Month: ७ कार्तिक २०८०, मंगलवार १९:१३

स्व. चित्र कुमारी चौधरी (लिम्वु) स्मृति फुटबल प्रतियोगिताको उपाधी लक्ष्मीपुरलाई

गाईघाट / स्व. चित्र कुमारी चौधरी (लिम्बू) स्मृति तेस्रो मलिथम च्याम्पियनसिप २०२३ को उपाधी लक्ष्मीपुर फुटबल क्लबले हात पारेका छन्। फाइनल खेलमा लक्ष्मीमीपुर फुटबल क्लबले रातापानी फुटबल क्लबलाई ५-० अन्तरले पराजित गर्दै आफ्नो जित पक्का गरेका हुन्। बिजेता क्लबले नगद रु ३५ हजार सिल्ड, मेडल र प्रमाणपत्र साथै उपबिजेता क्लबले नगद रु२५ हजार शिल्ड,मेडल र […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकाले थालेको व्यवस्थित शहर निर्माण गर्ने अभियानलाई साथ दिन जग्गा धनिहरुलाई बोलाए छलफलमा

गाईघाट / त्रियुगा नगरपालिकाले जग्गा एकिकरण संचालन गर्नको लागि जग्गाधनिहरुलाई भेला हुन सूचना प्रकाशन गरेका छन् | नगरपालिकाले २०८०/०७/१८ गते शनिवार दिनको ११ बजे नगरपालिकाको सभाहलमा भेला हुन् जग्गाधनीहरुलाई सूचना मार्फत जानकारी गराएका हुन् | यस अघि त्रि.न.पा वडा न. ९ र १० को १८० बिगाहा जग्गामा नगरपालिकाले एकिकरण आयोजना संचालन गर्नको लागि २०८०/०५/०८मा ३५ […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेत द्वारा जितमहान मन्दिरको सिलन्यास

गाईघाट / त्रियुगा नगरपालिका वडा न.१ जोगीदहमा जितमहान बाबाको मन्दिर सिलन्यास गरेका छन् । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले एक कार्यक्रम बीच मन्दिरको सिलन्यास गरेका हुन् । सिलन्यास समारोहलाई सम्वोधन गर्दै, मेयर बस्नेतले आफु धर्मप्रति आस्था वान भएको प्रसङ्गहरु उल्लेख गर्दै,सामाजिक रुपमै मन्दिर धरोहर संस्था भएकाले मठमन्दिरहरुको सबैमिलेर सरक्षण गर्नु पर्ने बताए । कंग […]

पूरा पढ्नुहोस्

बरुवा क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा नारायण भट्टराई चयन

शौरभ मगर आश्विन १६ उदयपुरको बरुवा क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इकाई कमिटिले नयाँ नेतृत्व पाएको छ । नेकपा एमाले निकट सो विद्यार्थी संगठनको क्याम्पस इकाई अध्यक्षमा नारायण भट्टराईलाई चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा सन्तोष घिमिरे, सचिव अभिषेक थापामगर, सहसचिवद्धय नवराज चाम्लीङ राई र रोहिता योगी चयन भएका छन् । […]

पूरा पढ्नुहोस्